• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘विदेशी चेलीलाईलाई नागरिकता दिन हुने, पुरुषलाई किन नहुने भन्दै जंगीए

  •    हेल्लो टिभी नेपाल  /१० असार २०७७, बुधबार २२:५५ ,  प्रकाशीत
  • १० असार, काठमाडौंः नेपाली महिलासँग विवाह गर्ने पुरुषलाई पनि नगरिकताको व्यवस्था गर्नुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् । सरकारले नागरिकता दिँदा नेपाली महिला र पुरुषबिचमा विभेद गर्न नहुने भएकाले नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई जस्तै नेपाली महिलासँग विवाह गर्ने पुरुषलाई पनि नागरिकता दिनुपर्ने देउवाले माग राखेका छन् ।

    कांग्रेस सभापति देउवाले आफ्नो सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् । ‘नेपाली पुरुषसँग विवाह गर्ने महिलाले चाहिँ नागरिकता पाउनेरु तर, पुरुषले नपाउनेरु’, देउवाले लेखेका छन्,, ‘महिला र पुरुषमा यसरी सरकारले विभेदको सिर्जना गर्नु कदापी पनि उचित छैन् ।’ उनले महिला र पुरुषको विचमा विभेद गरिनु नहुने बताएका छन् ।

    महिलालाई दोसो दर्जाको नागरिक बनाउने गरि ल्याईएको नागरिकता सम्बन्धि प्रावधानलाई थप संशोधन गर्न आवश्यक रहेको उनले बताएका छन् । उनी लेख्छन, ‘महिला र पुरुष बिचमा विभेद नहुने गरि नागरिकता सम्बन्धि प्रावधानको निर्माण हुनुपर्छ । समानताको अवधाराणा र मर्म अनुरुप नागरिकता विधेयक अधि बढाउन म सत्तरुढ नेकपासँग माग गर्दछु ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.