उत्तर दिशा धनका देवता कुवेरको हो त्यसैले धन कमाउनको लागि एक सेयर गरी दर्शन गर्नुहोस
तपाईको प्रतिक्रिया





उत्तर दिशा धनका देवता कुवेरको दिशा हो । यस्तो गर्नाले उन्नतीको मार्ग खुल्ला हुने र धनको वर्षा हुने वास्तुशास्त्रमा उल्लेख गरिएको छ । विहान उठेपछि यस्तो मन्त्र उच्चारण गर्दै धर्तीको प्रार्थना गर्नु पर्ने नित्य कर्म पद्दतीमा उल्लेख गरिएको छ ।
विहान उठेपछि दुबै हत्केलाई जोडेर हत्केलामा हेरेर यो मन्त्र वाचन गर्नुपर्छ ।
कराग्रे वसते लक्ष्मीः करमूले सरस्वति
करमध्ये तु गोविन्दः प्रभाते करदर्शनम् ।।
त्यसपछि जमिनमा पाउ राख्दा यो मन्त्र वाचन गर्नुपर्छ
समुद्र वसने देवी, पर्वत स्तन मण्डले ।
विष्णुपत्नी नमस्तुभ्यं, पादा स्पर्शं क्षमस्व में ।।
पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्