• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

रुकु म घट नाः धरौटी तिर्न नसकेपछि सुस्माको आमा का रागार जे ल च लान (हेर्नुहोस भिडियो)

  •    हेल्लो टिभी नेपाल  /१२ असार २०७७, शुक्रबार ०८:२६ ,  प्रकाशीत
  • रुकुम, १२ असार । जेठ १० गते रुकुम पश्चिमको चौरजहारीमा नवराज विकसहित ६ जनाको ज्या न जाने गरी भएको घ टना सम्बन्धी मुद्दा को धरौ टी तिर्न नसकेपछि किशो रीकी आमा कारा गार चला न भ एकी छन्।

    उनलाई रु कुम जिल्ला अदालतले बुधबार एक लाख रुपैयाँ धरौटी मा छोड्न आदेश दिएको थियो। धरौटी र कम तिर्न नसकेपछि अन्य २३ प्र तिवादीसँगै उनलाई पनि कारा गार चला न गरिएको जिल्ला प्रहरी का र्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए।अदा लतले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ अभियु क्तलाई भने पुर्पक्षका लागि कारागार चलान गर्ने आ देश दिएको थियो।

    अदालतको आदे शपछि प्रह रीले हिरास तमा रहेका र जेल चलान गर्न आदेश दिएकालाई राति नै जिल्ला कारागार चलान गरि एको थियो।यो  खबर आज को अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।यसअघिको आदेशमा दुईजना नाबा लक नवराजकी प्रेमिका भनि एकी किशोरी र अन्य एक जना आफन्त लाई पुर्पक्षका लागि सुधारगृहमा पठाउने भनेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.