• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

प्रहरी नै मिलेर यस्तो डर ला ग्दो लुटपाट गरेपछी कस्को बिश्वास त्योपनि काठमाडौं मै (हेर्नुहोस भिडियो)

  •    हेल्लो टिभी नेपाल  /१४ असार २०७७, आईतवार ०७:०३ ,  प्रकाशीत
  • हामी समस्यामा पर्यौं भने सबैभन्दा पहिला सम्झने प्रहरीलाई नै हो । जताको सेवाका लागि सरकारी तलब खाएर बस्ने प्रहरीनै जनता लु,ट्न थाले भने के होला रु असार ७ गते दिउँसो ३ बजे न्यूरोडको एक क्यामेरा पसलमा त्यस्तै घ,टना भयो । हुन त यो घटना रहस्यमय भएको छ । घट,नाका अन्य पाटा पनि खुल्दै गएका छन् । तर क्यामेरा पसलका ब्यवसायीवाट १० लाख रुपैया लु,टेर लैजाने दुई जना प्रहरी नै भएको प्रहरी अनुसन्धानवाटै पत्ता लाग्यो ।
    न्युरोडमा क्यामेरा पसल संचालन गर्ने विकास अग्रवालले १७ लाख रुपैया बैंकवाट झिकेर ल्याएका थिए ।

    उनले पैसा झिकेर ल्याएको थाहा पाएका दुई जना दिउसो करिब ३ वजे उनको पसलमा पुगे अनि ध,म्क्याएर १० लाख रुपैया लिएर गए । मोटरसाइकलमा आएका दुई जनाले आफ्नो १० लाख रुपैया लगेको भन्दै उनले प्रहरीमा उ,जुरी दिए । उनले त्यो पैसा बुवाको शल्य,कृया गर्न बैंकवाट निकालेको बताएका छन् । तर प्रहरी अनुसन्धानमा उनी पनि हुण्डि ब्यापारी पनि भएको प्रारम्भिक कुरा खुलेको छ । महानगरीय प्रहरी वृत्त जनसेवामा उ,जुरी पुगेपछि भएको अनुसन्धानका क्रममा त्यसरी पैसा लु,टेर लैजाने दुई प्रहरी कर्मचारी भएको खुलेको हो । भिडियो हेर्नुहोस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.