• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

आफ्नो दुर्भाग्य,सौभाग्यमा बदल्न थाहा पाउनु होस् l

  •    हेल्लो टिभी नेपाल  /१४ असार २०७७, आईतवार ०७:२२ ,  प्रकाशीत
  • काठमाडौँ। मानिसहरु धर्म गर्न भन्दै विभिन्न मन्दिर जाने वा घरमानै देव देवताको मुर्ति राखेर पूजा गर्ने गर्छ। विभिन्न तरिकाहरु अपनाएर वा विधिवत रुपमा पूजा आराधना गरेर भगवानलाई प्रसन्न गराउने कार्य गरिन्छ। तर शास्त्रमा उल्लेख गरिए अनुसार धर्म गर्ने भगवानको पूजा मात्र नगरेर आफ्ना दैनिक क्रियाकलापहरुमा ध्यान दिन आवश्यक हुन्छ।

    केही मानिसहरुले आफ्नो कर्मको फल स्वरुप राम्रै प्रतिफल पाउन सक्छन भने केहीले कडा मेहेनत र परिश्रमको बावजुद पनि सफलता हाँसिल गर्न नसक्दा निराश हुने गरेका छन्। आज हामी तपाईहरुलाई आफ्नो दुर्भाग्य,सौभाग्यमा बदल्ने उपायहरु बारे जानकारी दिन जाँदै छौँ।

    १। यदि तपाईको कुनै पनि कार्य पूर्ण हुने नसकेको अवस्थामा तामाको भाँडोमा पनि भरेर राती आफू सुत्ने स्थानमा राख्नुहोस र विहान उठेर सात पटक शिरदेखि चोख्याउने गर्दा तपाईका हरेक बाधा अड्चन हट्ने र बन्न नसकेका कामहरु पूर्ण हुँदै जाने गर्छ।

    २। कडा मेहेनत र परिश्रमको बावजुद पनि कुनै कार्य सफल नहुने र धन संचित गर्न नसकेको स्थितिमा नियमित रुपमा गाईको पूजा गर्ने गर्नुपर्छ। गाईलाई लक्ष्मी मानिने भएकाले विधिवत रुपमा पूजा गर्ने र विभिन्न परिकारहरु खुवाउने गर्दा लक्ष्मी माता प्रसन्न भई कृपा गर्ने हुँदा जीवनमा प्रशस्त धन आर्जन गर्न सकिन्छ।

    ३।यदि मंगलबारको दिन पारेर मन्दिर गई ७ पटक हनुमान चालिस पढ्ने र ६ वटा नरिवल भगवान सामु चढाउने र प्रसाद स्वरुप सबैलाई बाँडी आफू पनि खाने गर्दा भाग्य खुल्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सकिने मान्यता रहेको छ।

    ४। आफ्नो इष्ट देवताको पूजा नियमित रुपमा गर्ने गर्नुपर्छ। यसबाट भगवानको कृपा मिल्ने र आफूले सोचेका कामहरु सजिलै पूर्ण हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ।५। विहान छिटै उठेर सूर्य देवतालाई तामाको भाँडोको जल अर्पण गर्दा पनि तपाईका सम्पूर्ण दुख कष्ट नाश हुने र जीवन सहज रुपमा निर्वाह गर्न सकिने मान्यता रहेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.