• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

मध्यरातमा सुस्मिताले ब,चाउ ब,चाउ भनेको थियो, सुस्मिता को माईतीहरु फेरि हेटौडा पुगे (भिडियो हेर्नुहोस)

  •    हेल्लो टिभी नेपाल  /१५ असार २०७७, सोमबार ०६:२३ ,  प्रकाशीत
  • साइना खातुन जो सुस्मिता थापाको घर नजिकै बस्थिन् । उनले नै मध्यरातमा कसैले ब,चाउ भनेर गुहार मागेको सुनेकी थिइन् । उनी राती शौच गर्न वाहिर निस्केकी थिइन् । रातिको त्यस्तै १२ जस्तै बजेको हुँदो हो, उनले ब,चाउ भनेर कसैले गु,हार मागेको सुनिन् । अनि ड,राएर भित्र गइन् । ड,र लागेर उनले त्यो कुरा आमावुवालाई पनि भनिनन् । तर भोली पल्ट सुस्मिताको नि,धन भएको खबर पाएपछि यि बालिका छक्क परिन् ।अनि उनले आफ्नी आमालाई भनिन्, त्यो आन्टी म,र्नुभयो रु मैले राति बचाउ भनेको सुनेकी थिए । उनले त्यस्तो भनेपछि परिवारका मानिस छक्क परे ।

    सुस्मिताको रहस्यमय नि,धन हुनु र यि बालिकाले ब,चाउ भनेर सुन्नु एकै दिन परेपछि प्रहरीले पनि सोही अनुसार घ,टनाको अनुसन्धान गरेको छ । सुस्मिताको ससुरा र नन्दलाई अनुसन्धानका लागि प,क्राउ गरेको छ । साइनालाई सुस्मिताले निकै माया गर्थिन । घरमा सासु नभएको बेलामा आफुलाई सुस्मिताले लिची खान दिने गरेको पनि बताइन् । साइनाको भिडियो पनि खिच्थिन् । त्यो रात उनले सुनेको कुरा बताउँदै भनिन्, म १२ वजे राति उठेर ट्वाइलेट थाँदै थिए ब,चाउ भनेको सुनें डराएर भित्र गएँ । अर्को दिन आन्टी म,रेको कुरा सुने । उनले भिडियोमा भनेकी छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.