ॐ नम स् शिवाय मन्त्रको जप गर्दै, महादेवको दर्शन गरी,आजको राशिफल हेर्नुहोस्
तपाईको प्रतिक्रिया





वि।सं।२०७७ असार (१५,सोमवार, ई।सं।२०२० जून – २९,शक संवत्(१९४२,नेपाल संवत्(११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ शुक्लपक्ष तिथि(नवमी , २१स्३८ बजे उप्रान्त दशमी,नक्षत्र(हस्त , ०७स्२३ बजे उप्रान्त चित्रा,योग(परिघ , १७स्५६ बजे उप्रान्त शिव,करण( वालव १०स्५३ बजेदेखि कौलव , २१स्३८ बजे उप्रान्त वणिज,चन्द्रराशि(कन्या,आनन्दादि योग(वज्र, सूर्योदय(५स्१३, सूर्यास्त(१९स्०२, दिनमान(३४ घडी ३३ पला, व्रतरपर्व(राष्ट्रिय धान दिवस, रोपाइँ महोत्सव, दहीचिउरा खाने परम्परागत दिवस।
मेष ९चू,चे,चो,ला,लि,लू,ले,लो,अ० – चुनौतीभित्र अवसर खोज्ने समय छ,मौन बसेर कुरा सुन्दा फाइदा हुनेछ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,आजको शुभ अंक ६ रहेको छ ।
बृष ९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० – मौन बस्दा नसोचेको काम बन्नेछ,खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ, कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,आजको शुभ अंक ४ रहेको छ ।
मिथुन९का,की,कू,घ,ङ,छ,के,को,हा० – काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,पारिवारिक विवाद वढ्नुका साथै मानसिक तनाव बढ्नेछ,आजको शुभ अंक ७ रहेको छ ।
कर्कट९ही,हू,हे,हो,डा,डी,डु,डे,डो० – यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ,आर्थिक रुपमा सफल भइनेछ,आफन्त संग चनाखो रहनु होला,मौन बस्दा राम्रो हुनेछ,आजको शुभ अंक १० रहेको छ ।
सिहं९मा,मी,मू,मे,मो,टा,टी,टू,टे० – काम गर्दा विवादमा परिनेछ,साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला,लेनदेन आदिमा सफल भइनेछ,दैनिकी खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ,आजको शुभ अंक ४ रहेको छ ।
कन्या९टो,पा,पी,पु,ष,ण,ठ,पे,पो०– स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,बेसुरमा बोल्ने बानीले पनि दुस्ख पाइनेछ, परिवारमा रमाइलो हुनेछ ,आजको शुभ अंक २ रहेको छ ।
तुला९रा,री,रु,रे,रो,ता,ती,तू,ते० – परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,भूमि तथा पशुधनबाट लाभ मिल्नेछ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ, आजको शुभ अंक ७ रहेको छ ।
बृश्चिक ९तो,ना,नी,नू,ने,नो,या,यी,यू०–काम गर्दा विवाद हुनेछ,व्यपार लागि दिन फलदायी रहनेछ,दिगो फाइदा हुनेछ,लेनदेन आदिमा सफल भइनेछ, समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।
धनु९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे०– यात्रामा अप्रिय घटना हुनसक्छ,दैनिकी आहारविहारमा सचेत रहनुहोला,परिवामा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,काम गर्दा मतभेत हुनेछ, आजको शुभ अंक ९ रहेको छ ।
मकर९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० – झुटो आरोप लाग्न सक्छ,किनमेल गर्दा सजक रहनु होला,काम बिग्रिन सक्छ,आफन्त संग सजग रहनु होला,रिस त्याग गर्नु होला, आजको शुभ अंक ५ रहेको छ ।
कुम्भ९गू,गे,गो,सा,सी,सू,से,सो,दा०– स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,सत्यको बोलिले पुरानो बिग्रेका रोकियका कामहरु बन्नेछ, दैनिकी काममा सचेत रहनुहोला,आजको शुभ अंक १ रहेको छ ।
मीन९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची० – नसोची बोल्ने बानीले काम बिग्रिनेछ,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ,भौतिक रुपमा सफल भइनेछ,आजको शुभ अंक ८ रहेको छ ।