• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

भुवन केसीलाई साम्राज्ञीको कडा आ**क्रोस, मुखै जोडे र भुवन केसीले साम्राज्ञीलाई यस्तो सम्म घि नलाग्दो का म

  •    हेल्लो टिभी नेपाल  /१६ असार २०७७, मंगलवार ०९:०६ ,  प्रकाशीत
  • काठमाडौँ ्र अभिनेता सुशान्त सिंह राजपूतको आ**त्मह**त्यापछि नेपाली फिल्म क्षेत्रमा करीब एक साता नेपो**टिज्म र ग्रुपि**ज्मको बहसले स्थान पायो । यसपछि अभिनेता पल शाहले पारिश्रमिकको मु**द्धा उठाए । उनले फिल्ममा काम गरेको पारिश्रमिक निर्माताले विभिन्न बहाना बनाएर वर्षौंसम्म झुलाउने गरेको गुनासो पोखेपछि यो विषयमा अन्य कलाकारहरुले पनि आफ्नो भनाई राखिरहेका छन् ।

    यसबीच, शुक्रवार अभिनेत्री साम्राज्ञी आरएल शाहले फिल्मको सुटिङ सेटमा कलाकारमाथि निर्मातारनिर्देशकले गर्ने नराम्रा व्यवहारको बारेमा आफ्ना भोगाईहरु सार्वजनिक गरिन् । उनले एक भिडियोमार्फत् आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रा अनुभव भोगेको बताएकी थिइन् । सुटिङमा खाना र पानी माग्दा निर्मातारनिर्देशकले अपशब्द बोल्ने गरेको उनको भनाई थियो ।

    साम्राज्ञीले आफूमाथि कसले न*राम्रो व्यवहार गरेको थियो भनेर नाम कि*टान गरेकी छैनन् । तर, उनको कटा*क्ष निर्माता तथा अभि8नेता भुवन केसी8माथि पनि केन्द्रित थियो । उनले कयैन् पटक विभिन्न अन्तर्वार्तामा फिल्म ‘ड्रिम्स’ को सुटिङ सेटमा आफूमाथि नराम्रो व्यवहार भएको खुलेर बोले*की छन् । तर, उनका अभिव्यक्तिलाई लिएर भुवन केसीले कहिल्यै मुख खोलेका थिएनन् ।हेर्नुहोस के भनिन त भुवनलाई सम्राज्ञीले रु

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.