• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

बैज्जत हुने डरले साम्राज्ञीले युट्युब र मिडियामा अन्तर्वार्ता नदिने भन्दै लाईभमा आईन् (हेर्नुहोस भिडियो)

  •    हेल्लो टिभी नेपाल  /१७ असार २०७७, बुधबार ०६:४० ,  प्रकाशीत
  • समय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता तथा निर्माता भुवन केसी बिचको अन्तरद्वन्दले उग्र रुप लिरहेको छ । यी २ ले नाम किटान नगरी एक अर्कालाई अप्रत्यक्ष ढंगले आ रोप लगाउदै आएका छन् । यसै बीच नायिका शाहले अर्को एक भिडियो सार्बजनिक गरेकी छन् । जसमा मिडिया माथि नै खन्निएकि छन् ।

    आफ्नो ईन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै उनले यो पटक मिडिया तथा युट्युबमा ईण्टरभ्यु नदिने घोषणा गरेकी छन् । यो २ दिनको अवधिमा आफुलाई धेरै मिडियाबाट अन्तरबार्ताको लागि फोन आएको तर आफुलाई सपोर्ट गरेको जस्तो गरेर उचाल्ने अनि समाचारमा हेडलाईनहरु घिनलाग्दो राख्ने कार्यले गर्दा आफु मात्र हैन अन्य कलाकारहरु पनी थाकिसकेको कुरा ब्यक्त गरिन् । आफ्नो मुख देखाउदै आफैलाई नराम्रो बनाएर पैसा कमाउनेहरु युट्युबमा टन्नै छन् भन्दै यो पटक आफुले अन्तरबार्ता दिन नमानेको उनले बताईन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.