• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

पाथिभरा माताले हामी सबैको रक्षा गरुन् । वि।सं।२०७७ असार २० गते शनिवारको राशिफल हेर्नुहोस्

  •    हेल्लो टिभी नेपाल  /२० असार २०७७, शनिबार ०६:५७ ,  प्रकाशीत
  • २०,शनिवार, ई।सं।२०२० जुलाई( ४ ,शक संवत्(१९४२,नेपाल संवत्(११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ शुक्लपक्ष तिथि(चतुर्दशी , ११स्३३ बजे उप्रान्त पूर्णिमा,नक्षत्र(मूल , २३स्५१ बजे उप्रान्त पूर्वाषाढा,योग(ब्रह्म , २६स्०३ बजे उप्रान्त ऐन्द्र,
    करण(वणिज ११स्१३ बजेदेखि भद्रा , २२स्३५ बजे उप्रान्त कौलव,चन्द्रराशि(धनु,आनन्दादि योग(गद,सूर्योदय(५स्१४ ,सूर्यास्त(१९स्०२
    दिनमान(३४ घडी २८ पला, व्रतरपर्व(पूर्णिमा व्रत।

    मेष ९चू,चे,चो,ला,लि,लू,ले,लो,अ० – चुनौतीभित्र अवसर खोज्ने समय छ,बोलीमा विचार गर्नुहोला,यात्रामा अप्रिय घटना हुनसक्छ,कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,आजको शुभ अंक ७ रहेको छ ।

    बृष ९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० – किनमेल गर्दा सजक रहनु होला,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,लेनदेन आदिमा सफल भइनेछ,रोकियका कामहरु बन्नेछ, आजको शुभ अंक ९ रहेको छ ।

    मिथुन९का,की,कू,घ,ङ,छ,के,को,हा० – काम गर्दा मतभेत हुनेछ,धेरै बोल्ने बानीले काम बिग्रिनेछ,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला, आजको शुभ अंक २ रहेको छ ।

    कर्कट९ही,हू,हे,हो,डा,डी,डु,डे,डो० – भौतिक रुपमा तथा आर्थिक रुपमा सफल भइनेछ,दैनिकी आहारविहारमा सचेत रहनुहोला,स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला, आजको शुभ अंक ७ रहेको छ ।

    सिहं९मा,मी,मू,मे,मो,टा,टी,टू,टे० – यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ,नसोची बोल्ने बानीले काम बिग्रिनेछ,पारिवारिक झगडाले गर्दा सम्बन्ध बिग्रिनेछ, आजको शुभ अंक ३ रहेको छ ।

    कन्या९टो,पा,पी,पु,ष,ण,ठ,पे,पो०– काम बिग्रिन सक्छ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,दैनिकी काममा सचेत रहनुहोला, आजको शुभ अंक ६ रहेको छ ।

    तुला९रा,री,रु,रे,रो,ता,ती,तू,ते० – साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,आफन्त संग चनाखो रहनु होला,झुटो आरोप लाग्न सक्छ, स्वास्थ्यमा समस्या आउनेछ, आजको शुभ अंक ४ रहेको छ ।

    बृश्चिक ९तो,ना,नी,नू,ने,नो,या,यी,यू०– काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,काम बिग्रिन सक्छ,मन मिल्ने साथी संग भेट हुनेछ, विरोधीहरु बढ्नेछन्, आजको शुभ अंक १० रहेको छ ।

    धनु९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे०– पारिवारिक विवाद वढ्नुका साथै मानसिक तनाव बढ्नेछ,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।

    मकर९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० – आफु भन्दा ठुला सगं सल्लाह सुझाव नलि गरेको काम बिग्रिनेछ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ, आजको शुभ अंक ५ रहेको छ ।

    कुम्भ९गू,गे,गो,सा,सी,सू,से,सो,दा०– कमि कमजोरी सुधार गरेर काम गर्दा सफल भइनेछ,परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला, आजको शुभ अंक १ रहेको छ ।

    मीन९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची० – समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नु होला,काम गर्दा विवादमा परिनेछ, भिड भाड़ बाट बच्नु होला, आजको शुभ अंक ८ रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.