• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

दिपाश्रीले राजेश हमाललाइ महानायक नमान्ने भनेपछि हमालले दिए यस्तो जवाफ l

  •    हेल्लो टिभी नेपाल  /२० असार २०७७, शनिबार ०७:२४ ,  प्रकाशीत
  • काठमाडौं । नेपाली फिल्म क्षेत्रमा अहिले एक अर्कालाई आरोप प्रत्यारोप गर्ने सिजन चलिरहेको छ । लकडाउनका समयमा घरमा बसेका कलाकारहरु आफुहरुले दिएको अभिब्यक्तिका कारण विवादित भएका छन् । केही दिन यता अभिनेत्री सामाज्ञी राज्यलक्ष्मी देवी शाह र फिल्म निर्माता तथा अभिनेता भुवन केसीबीच विवाद चलिरहेको छ ।

    त्यस पछि अहिले फेरी विवादमा तानिएका छन् महानायक राजेश हमाल र दिपाश्री निरौला । अभिनेत्री दिपाश्रीले दिएको एक अभिब्यक्तिका कारण उनीहरु विवादित भएका हुन् । खास गरी कलाकार दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र रु’ भनेर दिएको अभिब्यक्तिका कारण विवादित भएका हुन् ।

    हमालको महानायक पदवीमाथि प्रश्न उठाएपछि दीपाश्रीलाई अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । निकै आलोचना खेपेपछि अहिले दिपाश्रीले आफ्नो बोली फेरेकी छन् । दिपाश्रीको मात्र होइन दिपाको सो अभिब्यक्ति पछि राजेशका बारेमा पनि टिप्पणी भइरहेको छ । आफ्नो चौतर्फी आलोचना भएपछि दीपाश्रीले बोलि फेरेकी छन् भने राजेशले पनि टिप्पणी गरेका छन् । दिपाश्रीले सामाजिक सञ्जाल फेसवुक मार्फत माफी पनि मागिसकेकी छन् ।

    सामाजिक सञ्जालमा टिप्पणी भएपछि राजेश हमालले पनि सामाजिक सञ्जाल मार्फत प्रतिकृया दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘शुभ दिन। तपाईंको जीवनको खुसी तपाईंको विचारहरूमा निर्भर गर्दछ। तपाई आफ्नो विचारको उत्पादक आफैं हो।’ उनले आफुलाई कसैले महानायक भने पनि र नभने पनि केही फरक नपर्ने अभिब्यक्ति दिएका छन् । उनले महानायक मान्ने नमान्ने दर्शकले निर्णय गर्ने बताएका छन् । अरुको टिप्पणीले आफुलाई केही फरक नपर्ने उनको भनाई छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.