• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

भाईरल अर्जुनको कोठामा पुग्दा चल्यो रुवाबासी, २४ घण्टामै आयो यस्तो परिवर्तन- भिडियो हेर्नुहोस्

  •    हेल्लो टिभी नेपाल  /१८ श्रावण २०७७, आईतवार २१:५९ ,  प्रकाशीत
  • दुइ बर्षको बच्चा बोकि ठेलामा सामान बोक्दै यी युवा यो कुनै चलचित्रको सुटिङ होईन , कुनै चलचित्रको दृश्य पनि होईन । कैलालीका अर्जुन बिकको यो दैनिकी अनि सन्तान प्रतिको माया र जिम्मेवारी यी युवा जसले काठमाडौमा आफ्नो करियर बनाउन आए जिन्दगीले नराम्रो संग ठग्यो ।

    र्यापर बन्छु भनेका यी युवा आफू र बच्चा पाल्न यसरी आफ्नो सर्टले दुई बर्षको बच्चालाई बोकेर काठमाडौका विभिन्न ठाउँमा ठेलामा सामान बोकेका छन् ।
    यी बच्चाको आमा कहाँ छिन होला? को हुन त यी युवा?सधै पुरुषबाट पीडित भएम भन्नेहरु यो तस्बिर नि हेरौ कती पुरुष महिलाबाट नि पीडित छन् ….
    हेर्नुहोस् भिडियो:

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    शिवपुरी गाउपालिकाको भौगोलिक अबस्था हेर्नुहोस बिस्तृतमा
    शिवपुरी गा पा का किसानहरुलाई टनेल प्लाष्टिक वितरण
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.