हेल्लो टिभी नेपाल /६ आश्विन २०७७, मंगलवार १४:२८ , प्रकाशीत
काठमाडौं । कुलमान घिसिङ्गकोकार्यकाल सके लगलै आम नेपाली जनताहरुले यतिबेला निकै ठुलो बिरोध गरीरहेका छन् । घिसिङ्गको कार्यकाल सकेपछि आम जनताहरुले यस कुरालाई असमर्थन गरेका छन् । जसको कारणले गर्दा केहि दिन अगाडी मात्रै काठमाडौंको माईतीघरमा निकै ठुलो बिरोध जनाएका थिए ।
कुलमानको काम निकै प्रसंशा गर्न लाएकको पनि रहेको छ । जसको कारणले गर्दा पनि नेपाली जनताहरुले उनलाई पुन पहिलेकै काम गर्न र नेपाली जनताहरुके साथ दिएका छन् ।
काठमाडौंको बसन्तपुरमा पनि सर्बसाधारणले कुलमान घिसिङ्ग निकालेकै हो भनेर बयान गरेका छन् ।

बाकि तलको भिडियोमा हेर्नुहोस् ।