हेल्लो टिभी नेपाल /२० आश्विन २०७७, मंगलवार १३:२७ , प्रकाशीत
काठमाडौं । तपाईले कहिले एकैचोटि ५ वटा बच्चाको एकैपटक जन्म भएको कुरा सुन्नु भएको छ ? यदि सुन्नु भएको भने पनि कुनै बिदेशी मुलुकहरुमा होला । तर यो खबर नेपालको हो । नुवाकोट घर भएकी एक महिलाले एकै पटक ५ बच्चालाई जन्म दिएकि छिन् । गर्भवति अवस्थामै डाक्टरले ४ वटा बच्चा भएको कुरा खुलाएको तर अहिले जन्मिदा ५वटा भएको कुरा बच्चाको बाबुले जानकारी दिएका छन् । हाल ४ बच्चा सकुसल रहेका छन् भने एक छोराको भने मृत्यु भएको छ ।
आठ महिनामै जन्मेपनि सल्यक्रिया पश्चात बच्चाहरुको अवस्था सामान्य रहेका छन् ।
बच्चाको बाबुले आफूहरु निकै खुशी भएको र घरमा लक्ष्मीको प्रवेशले आफूहरु निकै खुशी भएको कुरा हेलो टि भी नेपालसँगको कुराकानीमा बताएका छन् । हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

बाकि तलको भिडियोमा हेर्नुहोस् ।