• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

३ बर्षको माया प्रेम,…पहिलो भेटमै विवाह, कस्तो अचम्म

  •    हेल्लो टिभी नेपाल  /२२ कार्तिक २०७७, शनिबार १३:११ ,  प्रकाशीत
  • काठमाडौं । पछिल्लो समयमा एक पछि अर्को गर्दै एकाएक जोडिहरु भाईरल भईरहेका छन् । यो भन्दा केहि अगाडी बखत र प्रतिभाको जोडिले नेपालमा निकै हंगामा गरेको थियो । फेरी पनि यस्तै जोडिलाई तपाईहरु सामू ल्याउने प्रयास गरेका छौ ।

    सोलुखुम्बुमा जन्मिएका यी जोडि सपन राई र निमा शेर्पाको कुरा सुन्दा हामीलाई पनि निकै अच्चम लाग्यो । तीन बर्ष माया प्रेममा बसेर पहिलै भेटमा विवाह गरेका यी जोडी अहिले भागेर अहिले काठमाडौं आएका छन् ।

    रेडियोमा नम्बर साटासाट गरेर माया प्रेममा बसेका यी जोडिको भने घरबाट भने स्वृकार गरेका छैनन् जसको कारणले गर्दा आजसम्म पनि निकै चित्त दुख्छ ।

    यी जोडिले बच्चाको लागी पनि प्लान गरेका छन् । जुन कुरा हेलो टिभि नेपालसँग गरेको विशेष कुराकानी तलको पूरा भिडियोमा हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    शिवपुरी गाउपालिकाको भौगोलिक अबस्था हेर्नुहोस बिस्तृतमा
    शिवपुरी गा पा का किसानहरुलाई टनेल प्लाष्टिक वितरण
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.