• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

ललितपूर काण्ड : बाहिरियो श्रीजया र खुशीको जन्मकुण्डली

  •    हेल्लो टिभी नेपाल  /२३ पुष २०७६, बुधबार १७:१२ ,  प्रकाशीत
  • काठमाडौं । पछिल्लो समय नेपालमा एक पछि अर्को गर्दै विभिन्न किसिमका घरायसी समस्याहरु बाहिरिने गरेको छ । ललितपूरको घटनाको बारेमा सबैलाई थाहा नै छ । आमा श्रीजया कार्की र बाबु विजय सुबेदी बिच सानी छोरी खुशि सुबेदी खोसाखोस भएको छ । श्रीजयाले ११ महिनाको उमेरमै छोरी खुशी सुबेदीलाई छाडेर गएको र खुशी हजुरबा,हजुरआमा सँगै बस्दै आएको तर अहिले श्रीजया नेपाल आएपछि कानुनी रुपमा छोरी खुशीलाई जितेको कुराले दुई परिवारको झगडा निम्तेको हो ।

    पछिल्लो समयमा छोरी खुशीकै लागी दुई परिवारको निकै झगडा भईरहेको छ । छोरी खुशीको लागी श्रीजया र बिजयको तानातान भएको छ ,जसले गर्दा श्रीजयाको जन्मकुण्डली समेत बाहिरिएको छ ।

    बाकि तलको भिडियोमा हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    शिवपुरी गाउपालिकाको भौगोलिक अबस्था हेर्नुहोस बिस्तृतमा
    शिवपुरी गा पा का किसानहरुलाई टनेल प्लाष्टिक वितरण
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.