• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

२५ बर्षे हिम्मतवाली सुन्दरी डोजरवाली करुणा बस्नेतले डरलाग्दो भिरमा बाटो खन्दै Karuna Basnet

  •    हेल्लो टिभी नेपाल  /२५ चैत्र २०७७, बुधबार २१:१६ ,  प्रकाशीत
  • आफुले मेहनत गरेर खाने हिम्मतवाली करुणाको अर्कोरूप पनि देखिएको छ। सानै उमेर देखि नाच्न मन पर्ने करुणा ले एक दुई वटा म्युजिक भिडियो पनि खेलेकी छिन्। घरको आर्थिक अवस्था नाजुक भएको हुनाले उनले आफ्नो इच्क्षा हरु मारेर बसेकी छु। एक दिन धेरै पैसा कमाएर बुबा आमा संगसंगै मेरो इच्क्षा हरु पनि पुरा गर्ने छु। करुणा डोजर चलाउने मात्र नभएर उनि डान्स पनि सिक्छिन्।

    नेपालमा केटा मान्छेले डोजर चलाएको त तपाइँ हामीले देखेकै छौ तर यहा एक जना करुणा नाम गरेकी हिम्मतवाली युवतीले भि’र पा’खामा डो’जर चलाउदै छन् । रेस्टुरेन्ट खोलेको १ महिनापछी लकडाउनले गर्दा रेस्टुरेन्ट वाट दुबे पछी सबै ठाउवाट हण्डर खाएर कुबेत जान खोजेकी करुणा डोजर सिकाउने बिज्ञापन देखेपछी डोजर सिक्ने इच्छा जागेको थियो ।

    तर विदेश जाने योजना रद्द गरेर अहिले नेपालकै भि’र पा’खामा डोजर चलाउदै आएकी छिन । उनले चलाउने मात्र नभई सामान्य बनाउने पनि गर्छिन उनि हेर्दा कुनै मोडेल भन्दा कम छैनन् उनि एक नारि भएर डो’जर चलाउने हिम्मत गरेकोमा उहाको यस भिडियो लाइ सबैले शेर पनि गरिदिनुहोला उनि डान्स देखि गित सम्म राम्रो गाउने गर्छिन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.