• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

४ महिने गर्भवतिले किन गरिन आत्महत्या,आरोप श्रीमानमाथि नै ?

  •    हेल्लो टिभी नेपाल  /२३ पुष २०७६, बुधबार १७:५३ ,  प्रकाशीत
  • काठमाडौं । पछिल्लो समयमा घरेलु हिम्सा बढ्ने क्रममा रहेको छ । कहिले सासुले बुहारीको हत्या गरेको,कहिले जेठाजुले बुहारीको हत्या गरेको कुरा सुन्दै र देख्र्दै आएका छौ । फेरी श्रीमानले श्रीमतीको हत्या गरेको कुरा या भनौ आत्महत्या गर्न बाध्य बनाएको कुरा सार्वजनिक भएको छ ।

    बिबाह गरेको ५ महिना पनि नबित्दै श्रीमतीले किन आत्महत्या गरीन् त ? यो सबैको चासोको बिषय हो । तर दुई पक्षको कुरा अनुसार श्रीमानले श्रीमतीलाई आत्महत्या गर्न प्रोत्साहन गरेको वा श्रीमानकै मिलोमतोमा यो सबै घटना घटेको भन्ने कुरा बाहिरिएको छ । गर्भवतिले कसरी आत्महत्या गर्र्न सक्छ भन्ने कुरा माईतीपक्षको रहेको छ ।

    बाकि तलको भिडियोमा हेर्नुहोस् र तपाईले भिडियो हेरिसकेपछि मनमा कस्ता सवालहरु उठे, तलको कमेन्ट बक्समा कमेन्ट गर्न नर्बिसनु होला ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    शिवपुरी गाउपालिकाको भौगोलिक अबस्था हेर्नुहोस बिस्तृतमा
    शिवपुरी गा पा का किसानहरुलाई टनेल प्लाष्टिक वितरण
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.