• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

म छोरी भएर बाँच्न चाहन्छु भन्दै निकेश मिडियामा

  •    हेल्लो टिभी नेपाल  /२५ पुष २०७६, शुक्रबार १३:२६ ,  प्रकाशीत
  • काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल तथा टिकटकमा निकै भाईरल बनिरहेका निकेश श्रेष्ठ अर्थात निकिशा फेरी मिडियामा आएकी छिन् । उनी भर्खरै मात्र केटाबाट केटीमा परिणत भएकी हुन् । आफ्नो पहिचानको कारणले गर्दा पढाई समेत छोडनु परेको निकिशाले आफ्नो पहिचानको बारेमा आफैले यसरी बयान गरेकी छिन् ।

    उनले ‘सुरु सुरुमा मलाई म केटि हुँ भन्न निकै गाह्रो लाग्थ्यो यहि कारणले गर्दा मैले धेरै कुरा गुमाए तर अब म निकेश होईन् निकिशा श्रेष्ठ भएर बाच्न चाहन्छु’ भनेर भनेकि छिन् । उनको केहि दिन अगाडी ६ बर्ष सम्मको को रिलेसन पनि समाप्त भएको थियो । उनको केटासँग लभ परेको र पछि ब्रेकअप भएको कुरा समेत खुलाएकी छिन् ।

    निकिशाले आफ्नो बारेमा अरु के के भनिन् त ? बाकि तलको भिडियोमा हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    शिवपुरी गाउपालिकाको भौगोलिक अबस्था हेर्नुहोस बिस्तृतमा
    शिवपुरी गा पा का किसानहरुलाई टनेल प्लाष्टिक वितरण
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.