• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

प्रकाश धमलाले स्टेजमा गीत गाउँदा भयो धमाका…

  •    हेल्लो टिभी नेपाल  /४ श्रावण २०७९, बुधबार ०९:५२ ,  प्रकाशीत
  • आजभोलि महोत्सब को लहर लागेको छ नेपाल मा नेपालि कलाकार हरु महोत्सब मा गित गाउन मा ब्यस्थ रहेका छ्न यसै गरि एक महोत्सब मा प्रकाश धमलाले गित गाउदा गाउदै एक दर्सक को नाच ले गरेर निकै लोकपृयता कमायकि छिन उन्को नाम सुस्मिता गिएला रहेको छ। उन्ले एलिना चौहान ले गित गाउदै गर्दा स्टेज अगाडि नाचेरै चर्चित भयकी छिन ।

    उनी लाई आज भोलि सोसल मिडिया मा उन लाई दिनहु हजारौ मानिस हरु ले फलो गर्ने र एस एम एस गर्ने गरेको हरु को ताती लागेको उन के बताएकी छिन । उनी लाई लाई सानै देखि नाच्ने गाउने रमाइलो गर्ने र मेला महोत्सब मा जादा रमाइलो लाग्ने गरेको भनेकी छिन ।

    उनि भन्छिन कलाकार दर्सक बिना कै हैन र दर्सक लाइ पनि कलाकार चाहिन्छ । यसै गरि उन्लाइ प्रकाश धमला एक्दमै मन पर्ने गायक रहेको र उनको नयाँ गित माया साटिन्छ फेबरेट गित रहेको उन्ले बताएकी छिन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.