हेल्लो टिभी नेपाल /१२ माघ २०७६, आईतवार १५:५० , प्रकाशीत
काठमाडौं । हाम्रो नेपाली समाजमा आजभोली हत्या,हिंसा,बलात्कार तथा ठगीको कार्य दिनदिनै बढ्दै गईरहेको छ । हत्यांको कुरा गर्नुपर्दा आजभोली आफ्नै आमाले बच्चा मारेको,बाबुले छोरा मारेको कुरा हामीले सुन्दै आएका छौ, तर आफ्नै आमाले भर्खरै जन्मेको आफ्नै सन्तानलाई मारेर खालामा फालेको कुरा कमै मात्रामा सुनेको र देखेका छौ ।
काठमाडौंको धोबीखोलामा फेरी भखैरै जन्मेको बच्चा मृतक अवस्थामा खोलामा फेला परेको छ । भर्खरै जन्मेको यी कलिलो बालकको के दोष थियो र ?
बच्चा कसले किन फाले भन्ने कुरा अझै पत्ता लगाउन सकेको छैन् । तर देख्ने प्रत्यक्ष दर्शीको अनुसार आफ्नो श्रीमान बिदेशमा भएको श्रीमतीले फालेको भन्ने कुरा बताएका छन् ।

बाकि तलको भिडियोमा हेर्नुहोस् ।