हेल्लो टिभी नेपाल /१९ माघ २०७६, आईतवार १३:०८ , प्रकाशीत
काठमाडौं । पछिल्लो समय विज्ञान र कलाको क्षेत्रमा नयाँ नयाँ खोज र अनुसन्धान भईरहेको छ । स्कुल कलेजको पढाईलाई हेर्ने हो भने पनि सानै उमेर समुहका विद्यार्थीहरुलाई विज्ञानको वारेमा पढाई लेखाई हुने गर्दछ, जसको फलस्वरुप उनीहरुले ११,१२ पढ्ने क्रममा नयाँ नयाँ विषयको खोज र आविष्कार गरिसकेका हुन्छन् ।
यस्तै काठमाडौंको चाबहिलमा रहेको सेनट लरेन्स कलेजका विद्यार्थीहरुले गरेका नयाँ नयाँ आविष्कारहरुको प्रर्दशन विहिबार गरिएको थियो । जसमा विद्यार्थीहरुले आफूले पढेको विषयलाई ब्यबहारमा उतार्ने प्रयास गरेका छन् । जसको लागी टिम टिम छुट्याएर रोर्बोट तथा दैनिक जीवनमा प्रयोग हुने विभिन्न यन्त्रहरुका नमुनाहरु आविष्कार गरि प्रर्दशनिको लागी राखिएको थियो।

बाकि तलको फोटो हेर्नुहोस् ।