हेल्लो टिभी नेपाल /२२ माघ २०७६, बुधबार ११:५७ , प्रकाशीत
काठमाडौं । हाम्रो समाजमा बलात्कारको घट्ना दिन दिनै घट्दै गईरहेको छ । अझै भनौ भने आफ्नै बाबुबाट छोरी बलात्कार भएको घटना पनि सुन्दै आईरहेका छौ,फेरी नाराणघटमा आफ्नौ बाबुले आफ्नै छोरीलाई बलात्कार गरेको कुरा बाहिरिएको छ । श्रीमानले आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै आमा रुदै मिडियामा आएकी छिन् । पटक पटक छोरीलाई छाडा भिडियो देखाउने गरेको र घरमा कोहि नभएको बेलामा नराम्रो ब्यबहार गरेको भन्दै ७ बर्षिया पिडित बालिकाले यसरी बयान दिएकी छिन् ।
आफ्नै ७ बर्षको छोरीलाई आफ्नै बाबुले जबरजस्ती बलात्कार गर्न खोज्छ भने त्यस्तो बाबुलाई हाम्रो समाजमा कस्तो उपमा दिने ? यता आमा मर्छु भन्दै मुसा मार्ने दबाई बाकेर हिडिरहेकी छिन् । भन्छिन श्रीमानको यस्तो हर्कतले बाच्नँ निकै गाह्रो भएको छ……
बाकि तलको भिडियोमा हेर्नुहोस् ।