• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

उपासनासँग मायाको कुरा गर्दै दयाहाङ ,कबड्डी कबड्डी कबड्डी को नयाँ गीत रिलिज

"असोज ३ गतेबाट देशव्यापी रुपमा प्रदर्शन "
  •     हेल्लो टिभी नेपाल  /३१ भाद्र २०७६, मंगलवार ०५:०४ ,  प्रकाशीत
  • आगामी शुक्रबार अर्थात असोज ३ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने चलचित्र कबड्डी कबड्डी कबड्डी को नयाँ गीत रिलिज भएको छ ।

    काली प्रसाद बास्कोटाको शब्द, संगीत र आवाज रहेको माया पिरती बोलको गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र उपासना सिंह ठकुरी फिचर्ड छन् । कबड्डी कबड्डी यो बर्षको निकै प्रतिक्षित चलचित्र हो ।

    यो चलचित्रको दुई सिरिजलाई दर्शकले निकै नै रुचाएका छन् । त्यसको कारण पनि कबड्डी को तेस्रो सिरिजलाई दर्शकले मन पराउने कुरामा चलचित्र निर्माण टिम आशावादी रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.