• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

मलाई श्रीमानले १० बर्षसम्म यौन शोषण गर्नुभयो……

  •    हेल्लो टिभी नेपाल  /२२ माघ २०७६, बुधबार १५:५१ ,  प्रकाशीत
  • काठमाडौं । ललिपुरको गोदावरीमा फेरी श्रीमानले श्रीमतीलाई छोडेर फरार भएको छ । १० बर्षसम्मको सम्बन्ध केटाको परिवारको कारणले गर्दा छुटिन पुगेको छ । सजना नेपाली र अनिल श्रेष्ठ लामो समयसँम्म श्रीमान श्रीमतीको रुपमा बसे केटि दलित भएकै कारणले गर्दा केटाको परिवारले अस्वृकार गरेको र मार्ने धम्कि समेत दिएको कुरा सजनाले बताएकी छिन् ।

    उनीहरुको अहिले काखमा सानो बच्चा समेत रहेको छ । बच्चाले जे हुदा पनि बाबा बाबा भन्छिन् , सजनाले रुदै भनिन् । यतिका बर्षसम्म कसैको आखाँ लागेन अहिले आएर हाम्रो परिवारमा यस्तो भयो । हुनत मेरो श्रीमानले सधै मलाई यौन शोषण गर्नु भयो, कुट्नु भयो नराम्रो ब्यबहार गर्नुभयो मैले सधै सहे सब अत्ति भयो दलित भनेर हेपिए…….. सजना रोइन् तर हामीले उनलाई रुन दिएनौ

    बाकि तलको भिडियोमा हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.