कोरोना भाईरस फैलेपछि चीनमा नेपालीहरुको यस्तो अवस्था
हेल्लो टिभी नेपाल /२८ माघ २०७६, मंगलवार १३:३७ , प्रकाशीत
काठमाडौं । डिसेम्बरको अन्तिमतिरै देखिएको कोरोना भाईरसको प्रभाब हाल छिमेकि राष्ट्र चीनमा तिब्र रुपमा देखा परेको छ । कोरोना भाईरसको कारणले मात्रै ज्यान गुमाउनेको सँख्या १००० पुगिसकेको छ । त्यस्तै यस भाईरसबाट असख्य मानिसहरु सङक्रमित छन् । चीन नेपालको छिमेकी राष्ट्र भएको कारणले गर्दा पनि नेपालका कयौ यूवापुस्ताहरु आफ्नो अध्ययनको लागी चीन गएका छन्, तर नेपालीहरकसैमा पनि कोरोनाको लक्षण भने देखा परेको छैन् ।
तर , लक्षण देखा परेन भन्दैमा हामी सारा नेपालीहरु यसरी हात बाधेर भने पक्कै पनि बस्नु हुदैन् । चीनमा जतिपनि नेपालीहरु छन् ती सबैको बाबुआमा फेरी सरकारको ढोका ढकढकाउनको लागी मिडियामा आएका छन् । आफ्नो सन्तान,परिवार र आफन्तको उद्धारको लागी भनेर गएको सोमबार उनीहरुले रिपोर्टस क्लबमा भेला भएर आफ्नो ब्यथाहरुलाई सरकारले छिट्टै समाधान गरुन भन्ने माग अभिभाबकको रहेको छ ।
चीनमा नेपाली अथवा अन्य देशको नागरीकहरु कसरी बसिरहेका छन् त ? यो सबैको चासोको विषय हो । हामिले यीनै तपाईहरुको चासो मेटाउनको लागी चीनमा भएका केहि नेपालीहरुसँग कुराकानी समेत गरेका छौ । उहाँहरुको परिवारलाईनै राखेर त्यहाँको गतिविधिको बारेमा जानकारी लिएका छौ ।
कृपया तलको भिडियो पुरा हेरी जतिसक्दो सेयर गर्नुहोस् ।