अघोरी बाबाले यसरी सुन्दरीजलमा शिवरात्री मनाउदै हेर्नुहोस
हेल्लो टिभी नेपाल /९ फाल्गुन २०७६, शुक्रबार ०८:५९ , प्रकाशीत
पछिल्लो समयमा भाईरल बनेको अर्को विषय हो अघोरी बाबा ।केही समय अगाडी आफ्नो श्रीमतीको कारण फेरी चर्चामा आएका यी बाबा आफ्नी श्रीमतीसँग रोमान्स गरेको अवस्थामा भेटिएका थिए । पछिल्लो समय शारदा जेलबाट निस्केपछि सायदै यो भिडियो पहिलो होला ।
भिडियोमा शारदा र अघोर बाबा निकै रोमान्स गरेको देख्न सक्छौ । उनीहरु बिचको घनिष्ट माया प्रेमको कारणले गर्दा यी जेडिको पछिल्लो समयमा निकै प्रशसा हुन थालेको छ ।शिबरात्री नजिकिएसँगै बाबाले कसरी मनाउने गर्छन भन्ने बिषउमा आज हामी कुराकानी गर्दैछौ
बाकि तलको भिडियोमा हेर्नुहोस् ।