मैले पुण्य गौतममाथि हात हालेकै हैन् : पत्रकार रुदै मिडियामा
हेल्लो टिभी नेपाल /२९ फाल्गुन २०७६, बिहीबार १५:२२ , प्रकाशीत
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल तथा युटुबमा निकै चर्किएको विषय हो पुण्य गौतम माथि भएको हातपात । बास्तबमा पुण्य गौतममाथि हातपात भएकै हो त ? गल्ति कस्को ? पत्रकारले बास्तबमै गौतममाथि हात हालेर बेहोस भएकै हुन् त ? या गौतमले नाटक गरेका हुन् ? यो भने तलको भिडियोलेनै प्रष्ट पार्नेछ ।
यीनै हुन् गौतममाथि हात हालेको आरोप लाग्ने पत्रकार सन्तोष सापकोटा । बास्तबमै हिजो पुण्य गौतममाथि सापकोटाले हात हालेकै हुन् त ? हाम्रो प्रश्नमा सापकोटोले यसरी जबाफ दिए,
”मैले जब माला शाहमाथि,पुण्य गौतमले गरेको अत्याचारको अडियो सुने त्यसपछि मलाई निकै नरमाईलो लाग्योे, पुण्य सरले केहि युटुबका साथीहरुसँग बसेर माला शाहको चरित्र हत्या गर्न खोजेको र एउटी श्रीमान पिडितलाई यौन पेशाको आरोप लागेको त्यो अडियो सुनेपछि मैले मेरो आमा र दिदि बहिनिलाई सम्झे, त्यसपछि मैले सरलाई राम्ररी सोधे खास कुरा के हो भनेर सरले भेटेर कुरा गर्छु ईटा टोल आउनु भन्नुभयो र म लगाएत अरु ५ जना युटुबका साथीहरु गयौ,सरलाई मैले राम्ररी साध्ने प्रयास गरे तर सरले मैले मालालाई केहि भनेकै छैन् भनेर जिद्दि गर्नुभयो मैले अडियो सुनाईदिए,त्यसपछि सर भाग्न खोजे मैले र केहि साथीहरुले समाएर राखौ, उहाँ भाग्न खोजेपछि मैले पुलिसलाई फोन गरे,पुण्य गौतम भाग्न खोजेपछि हामीले समायौ उहाँ ढल्नुभयो, भएको यतिमात्र हो,सापकोटाले यसरी भने” ।
सापकोटाको केहि गल्ति छैन भने गौतमको त्यो बेहोसीपनलाई नाटकिए रुपमा लिन सकिन्छ । पत्रकार साथीहरु र आम मानिसहरुले पनि सहि कुरालाई मध्यनजर गर्नु पर्दछ । दुबै पक्षको कुरा सुन्नु आवश्यक देखिन्छ ।
बास्तबमा भएको के हो, साच्चै सापकोटाले हात हालेकै हुन् त ? बाकि तलको पुरा भिडियो हेर्नुहोस् । र तपाईलाई गल्ति कसको जस्तो लाग्छ तलको कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनुहोस् ।