हेल्लो टिभी नेपाल /३० फाल्गुन २०७६, शुक्रबार १४:३३ , प्रकाशीत
काठमाडौं । पछिल्लो केहि दिन यता देखि पत्रकार र पुण्य गौतमबिच लामो विवाद भईरहेको छ । विवादको रुपले चर्को रुप लिएपछि दुईजना युटुब पत्रकार एक जना अन्य ब्यक्तिमाथि प्रहरीले कडा कारबाहिको साथै हिरासतको लागी प्रहरी चौकिमा राखिएको छ । प्रहरी चौकिमा अहिले २ जना युटुब पत्रकारको साथसाथै एक जना बाहिरको ब्यक्ति पनि पर्नुु भएको छ ।
तलको यस भिडियोमा पुण्य गौतमले पत्रकारमाथि नै चर्को श्वरमा बोलेको र प्रश्नको सहि जबाफ नदिईएको जस्तो देखिएको छ । पैसा खाएको र तीन जना युटुब पत्रकारहरुलाई सिध्याउने कुराको अडियो बाहिरिएपछि पुण्य गौतमले यस्तो चाल चलेको कुरा स्पष्ट रुपमा देख्न सकिन्छ । पैसा खाएको र पिडित मालामाथि भएको अन्यायको बारेमा बुझ्न जादा उल्टो प्रहरी प्रशासन र केहि युटुबरहरुले पनि खेदो खनेको जस्तो देखिन्छ । बास्तबमा कुरा के हो भनि बुझेर मात्र छानबिन गरिनु पर्दछ । भिडियोमा देखे अनुसार केहि कुरा नाटकिय देखिएको छ ।
भिडियोमो देखिएको त्यो दृश्यले साच्चँै युटुबरहरुले केहि गलत गरेको हो त ? भन्ने प्रश्न उब्जिएको भने पक्कै हो तर त्यो सब पुण्य गौतम भाग्न खोजेपछि समाएर राखिएकाले कुटपिट गर्न खोजिएको जस्तो मात्र देखिएको हो । कानुन भन्दा माथि हामी कोहि पनि छैनौ तर सधै सत्यको जित हुन पर्दछ र पिडितले न्याय पाउनु पर्दछ ।
कृपया तलको भिडियो पुरा हेर्नुहोस् र तपाईलाई गल्ति कसको जस्तो लाग्छ तलको कमेन्ट बक्समा कमेन्ट गर्न पनि नर्बिसनुहोस् ।