• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

कोरोना सचेतना अभियानमा जुटे युवा ।

  •    हेल्लो टिभी नेपाल  /३ चैत्र २०७६, सोमबार १४:०३ ,  प्रकाशीत
  • चैत ३, बाग्लुङ विश्वव्यापी रुपमा फैलिएको COVID-19 अर्थात कोरोना भाइरसको बारेमा सचेतनामुलक पम्पेलेट र स्टिकर जैमिनी नगरपालिका १ कुश्मिशेरा, बाग्लुङ नगरपालिका १४ नारायणस्थानका विभिन्न ठाउमा टास्नुका साथै घरदैलो सचेतना अभियान शुभारम्भ गरिएको छ । हाम्रो संसार बाग्लुङको आयोजनामा रहेको उक्त कार्यक्रममा कोरोना भाइरसको जानकारीका साधै यसबाट बच्ने उपाय र सावधानीका विधि समेटिएको पम्पेलेट विभिन्न चोक, घर र व्यक्ति समक्ष पुगि वितरण गरिएको हाम्रो संसारका अध्यक्ष नवराज पौडेलले बताउनु भयो । यो कार्यक्रम चितवन र नवलपुरमा रहेको साखाले पनि सन्चालन गर्ने यसै सस्थाका सचिव सन्तोष सापकोटाले जानकारी गराउनु भयो । साथै बाग्लुङको पश्चिम गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकामा कार्यक्रमको तयारी भइरहेकै हाम्रो संसारका वरिष्ठ उपाध्यक्ष राजन सापकोटा दिप्जले जानकारी दिनुभयो । उक्त कार्यक्रममा हाम्रो संसारका सदस्य एवम शुभचिन्तक सरोज सापकोटा तथा विभिन्न सामाजिक अभियान्ताहरुको उपस्थित रहेको थियो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.