मेलिना राईको नयाँ गीत “बर पिपलुु ” मा बले र यॉग्सुको रोमान्स (भिडियो)
तपाईको प्रतिक्रिया





काठमाडौं – चर्चित गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ । गायिका मेलिना राई र गायक श्रीकृष्ण बम मल्लको सुमधुर स्वरमा ‘बर-पिपलु’ बोलको गितको म्युजिक भिडियो शनिवार युट्यवुमा सार्वजनिक भएको हो । गीतमा गायत्री थापाको शव्द र श्रीकृष्ण बम मल्लकै संगीत रहेको छ ।
गीतको भिडियोमा सक्किगोनीका सागर लम्साल बले र १३ बर्षिय यॉग्सु श्रेष्ठको अभिनय गरेको छ । क्रान्ति के।सी।ले निर्देशन गरेको यस भिडियोलाई शिब दर्शन फिल्मस प्रा।लि।ले बजारमा ल्याएको हो ।