हेल्लो टिभी नेपाल /५ जेष्ठ २०७७, सोमबार २१:२४ , प्रकाशीत
काठमाडौ, जेठ ५ – कोरोनाको त्रास बिच भारतको एक जंगलमा अनौठो खालको सर्प भेटिएको छ । हामिले सर्प त अबस्य पनि देखेका छौ तर भारतमा भेटिएको यो सर्प भने अनौठो खालको रहेको छ ।
दुई वटा मुख भएको यो सर्प भारतको जंगलमा भेटिएको दुर्लभ दुईमुखे सर्प हो । र यसको नाम वुल्फ स्नेक रहेको भारतिय मिडियाले जनाएको छ ।
विषालु नहुने दुईमुखे यो सर्प मात्रै केही दिनअघि मात्र जन्मिएको विज्ञको भनाइ रहेको छ । सर्प जमिनमा सजिलै संग घस्रिन गर्छ तर यो दुर्लभ दुईमुखे सर्प भने जमिनमा घस्रिन निकै गार्हो हुने बताइएको छ । भने यो सर्पको दुई वटा टाउको, ४ वटा आँखा, दूइवटा जिब्रो र १४ सेन्टिमिटर लामो रहेको जनाइएको छ ।