• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

मलाई कसैको श्रीमान चाहिँदैन, मसँग मलाई धेरै माया गर्ने सुन्दर पति छन् : सन्नी लियोन

  •    हेल्लो टिभी नेपाल  /५ जेष्ठ २०७७, सोमबार २१:५१ ,  प्रकाशीत
  • एजेन्सी – बलिउड नायिका सन्नी लियोन बोल्ड सीनका कारण मात्र नभइ निडर बयानको कारण पनि निकै चर्चामा छन् । उनी प्रायः बलिउड चलचित्र तथा समाजको सोचलाई लिएर विभिन्न धारणा व्यक्त गरिरहेकी हुन्छिन् । उनलाई बलिउडमा विभिन्न आरोप पनि लाग्ने गर्छ ।

    पूर्व पोर्न स्टार भएकाले उनलाई धेरैले विभिन्न प्रकारले आलोचना पनि गर्ने गर्छन् । उनले एक अन्तरवार्तामा भनेकी छन्, ‘जब मैले पहिलो पटक न्यूड मोडलको तस्बिर देखेँ तब मलाई निकै सुन्दर र सेक्सी लागेको थियो ।’

    उनलाई धेरैले भारतमा ‘पोनोग्राफी’ बढाउन जिम्मेवार भएकोसमेत आरोप लगाउँछन् । जसको कारण श्रीमान–श्रीमतीबीच पनि झैझगडा हुने गरेको बताउँछन् । त्यस्तो आरोपको पनि सन्नी लियोनले जवाफ दिएकी थिइन् ।

    उनले भनेकी छन्, ‘सबै महिलाहरु १ मलाई कसैको पनि श्रीमान चाहिँदैन । मसँग निकै राम्रो र मलाई धेरै माया गर्ने सुन्दर श्रीमान छन् ।’ यस्तै, सनी लियोनले न्यूड महिलालाई अश्लिल मान्न नहुने बताएकी छन् ।सौय दैनिकमा खबर छ । उनले आफ्नो करियरको सुरुवातमा न्यूड मोडललाई देख्दा निकै सुन्दर लागेको बताएकी छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.