आपत पर्यो भनेर बिदेशले नेपालली लखेट्न मिल्छ भन्दै सदनबाट बोले प्रधानमन्त्रि केपी शर्मा (भिडियो सहित)
तपाईको प्रतिक्रिया





प्रधानमन्त्री केपी शर्माले सदनबाटै खरो रुपमा पस्तुत भएर नक्सा तयार भएपछि अब जमिन जसरी पनि फिर्ता गराउने भने,उनको यो शब्द पछि सदननै तालीले गुन्जयमान भयो । त्यति मात्र होइन,प्रधानमन्त्रीलाई “तपाईमा यत्रो मनोबल कहाँबाट आउँछ रु” भनेर विपक्षी पार्टीका सांसदले पनि सोध्न थाले है सदनमै ।
स्वास्थ्य सामग्री खरीद विवादमा सोधिएका प्रश्नमा प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता आफ्नो कटिबद्धता रहेको र आफ्नो निजी सम्पत्ति ट्रष्टलाई हस्तान्तरणको घोषणा गरिसकेकाले आफूलाई कुनै लोभ नभएको स्पष्ट पारे । सरकारमा बस्ने सबैले भ्रष्टाचार नै गर्छन् भन्ने पुरानो सोच गलत भएको हो भन्दै उनले आमरुपमा जनप्रतिनिधि, प्रशासक र नेपाली सेना भ्रष्ट छन् भन्ने मान्यता गलत भएको जिकिर गरे । आज सदनमा भएको भिडियो एकपटक अबश्य हेर्नुहोला ।