हेल्लो टिभी नेपाल /७ जेष्ठ २०७७, बुधबार ०७:०१ , प्रकाशीत
धरान र सुनसरीको धरान १४ विजयपुरस्थित गणेश चोकमा एक व्यक्ति गाईलाई क’रणी गर्दै गरेको अवस्थामा फेला परेको भन्दै स्थानीयले मरणासन्न हुने गरि कुटपिट गरेका छन् ।गणेश चोकमा वासुदेव भट्टराईको गोठमा गाईलाई क’रणी गर्दै गरेको अवस्थामा रंगेहात ती व्यक्ति फेला परेका थिए । उनलाई स्थानीयले गणेश मन्दिरको रेलिङमा बाँधेर मरणासन्न हुने गरी कुटपिट गरेका थिए । ती व्यक्तिको घर विजयपुरकै नयाँ सडकमा रहेको छ । उनी नेपाल प्रहरीको पुर्वअसई समेत हुन ।
स्थानीयका अनुसार उनलाई यसअघि पनि ३ पटक भेटेको र सम्झाई बुझाई पठाइएको थियो । तर, फेरी राती करिब ९ बजे गाईलाई क’रणी गर्दै गरेको अवस्थामा भेटेपछि स्थानीयले बाँधेर कुटेका थिए । गाई गोठमा छिरेर करणी गर्दै गरेको अवस्थामा स्थानीयले नाङ्गै फेला पारेपछि प्रहरीलाई जिम्मा लगाएको हो । पूर्व असइ पदबाट अवकास प्राप्त दुर्गा लुइँटेललाई करणी गर्दै गरेको अवस्थामा राति साढे ८ बजेतिर स्थानीयले भेटेपछि सामान्य कुटपिट गरेर विजयपुर चोकस्थित प्रहरी चौकीलाई खबर गरेका थिए ।
तीन दिन अघि पनि भट्टराईको गोठबाट नाङ्गै निस्किएको र लुगा लगाउँदै गरेको अवस्थाको सिसी क्यामेरामा भिडियो कैद भएको स्थानीयले फेला पारेका थिए । उनी मानसिक रोगी भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । उनी धरान–१४ नयाँ टोल निवासी हुन् । उनी काठमाडौं बस्दै आएको स्थानीयहरुले बताएका छन ।