• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

‘धन्धा गर्छेस नेपाली…’ भन्दै भारतीय सिरियलमा नेपाली महिलाको अ-पमान

  •    हेल्लो टिभी नेपाल  /७ जेष्ठ २०७७, बुधबार ०७:१८ ,  प्रकाशीत
  • काठमाडौँ । यतिबेला सामाजिक संजालमा भारतले नेपाल प्रति गरिरहेको ज्यादतीको विरोध भइरहेको छ । हाल लिपुलेक र कालापानीको विषय, निकै विवादित बनिरहेको बेला बलिउड नायिका अनुष्का शर्मा निर्मात्री रहेको ‘पाताल लोक’ नामको सिरियलमा नेपाली महिलालाई जोडेर निकै तु(च्छ गाली गरिएको छ ।

    बलिउडले नेपालीको अपमान गर्ने कार्यलाई निरन्तरता दिँदै नेपाली महिलालाई जोडेर यस्तो अपमानजनक गाली गरेपछि अहिले सामाजिक संजालमा यसको विरोध भैरहेको छ । अमेजन प्राइम सिरिजमा प्रसारण भइरहेको सिरियल ‘पाताल लोक’ को पहिलो सिजनको दोस्रो एपिसोडको ३ मिनेट ४१ सेकेन्डमा महिला पुलिसले एक युवतीमाथि कु(टपिट गर्दै यौ’न धन्दा गर्ने नेपाली अर्थको गाली गरेकी छिन् । उक्त भिडियो प्रलक्ष नामका एक व्यक्तिले सामाजिक संजालमा शेयर गरेका थिए। ति पुलिसकर्मीले युवतीमाथि कु(टपिट गर्दै भनेकी छिन्, ‘साथी हो कि ग्राहक हो रु धन्धा गर्छेस नेपाली र(न्डी’

    यसरी नेपाली महिलाको अस्मिता माथि प्रयोग भएको निच र अपमानजनक शब्दप्रति नेपाली अभिनेत्री रेखा थापाले बिरोध जनाएकी छिन् । उनले लेखेकी छिन्, “एकातिर जमिन अ(तिक्रमण गरेर हाम्रो सर्वभौमिकता माथि धावा बोल्ने, भएन भनेर बलिउडका फिल्म र सिरियलमा नेपालीको मान मर्दन हुने गरेर प्रस्तुत गर्ने दा’दागिरीको घोर भ्रत्सना गर्दछु । पातल लोक नामक सिरियलमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरीहरुलाई जुन निच शब्द प्रयोग गरिएको छ त्यो घोर आ’पत्तिजनक छ ।

    त्यती मात्र होइन एस्तो भाषा र हेपाह प्रब्रितीले बलिउडका फिल्म, कला साहित्यको नारी प्रतिको असहिष्णुता र सोचको स्तर पनि देखाएको छ । एसको निर्माण सम्बद्द पक्षले तुरुन्तै माफि मागोस र रेकर्ड बाट हटाइयोस । कुन देशका छोरी बहादुर छन भन्ने ईतिहास साक्षी छ, हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्ने सँग सिक्नु छैन । यता नेपालमा भारतीय सिनेमाको दलाली गर्ने, लाइन लागेर हेर्ने र घर(घर मा हिन्दी सिरियल हेर्ने भिड पनि होसमा आओस ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.