• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

कोरोनाबाट मृ त्यु भएका भनिएका व्यक्ति जिवितै

  •    हेल्लो टिभी नेपाल  /७ जेष्ठ २०७७, बुधबार १३:५० ,  प्रकाशीत
  • गुल्मी, ७ जेठ– मृत्यु भएको भनिएका कोरोना भाइरस(कोभिड–१९) संक्रमित एक व्यक्ति जिवीतै रहेको भन्दै अस्पतालले विज्ञप्ति जारी गरेको छ ।

    सामाजिक सञ्जालमा गुल्मी मदाने गाउँपालिका–६ का ४१ वर्षीय शिक्षकको मृ त्यु भएको हल्ला चलेपछि बुटवलको मिसन अस्पतालले विज्ञप्ति जारी गरेर उनी जिवितै रहेको स्पष्ट गरेको हो । गत १ जेठमा टाउको दुखेको ताथ ज्वरो आएको भन्दै उपचारका लागि आएका ती शिक्षकाको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

    ‘जेठ १ गते यस अस्पतालमा गुल्मी जिल्ला मदाने गाउँपालिका वडा नम्वर–६ निवासी वर्ष ४१ का पुरुष एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिएर आउनुभएको थियो’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस क्रममा वैशाख २ गते पीसीआर परीक्षणका लागि नमुना प्रादेशिक प्रयोगशालामा पठाईएको र त्यसको रिर्पोट जेठ ५ गते केभिड –१९ पोजिटिभ आएको र तत्पश्चात विभिन्न संचारमाध्याममा समाचार प्रशासरण हुनु स्वभाविक नै हो ।’

    तर केही सामाजिक सञ्जाल र मिडियाहरुमा निज बिरामीको मृ’त्यु भयो भन्ने गलत, भ्रामक, अतिरञ्जित समाचार सम्प्रेषण भई जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएको भन्दै विज्ञप्तिमा गलत समाचारको पछि नलाग्न आग्रह गरिएको छ । अस्पतालले संक्रमित शिक्षकको सघन कक्ष (आईसियु ) को भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.