• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

मनिषा कोइराला विरुद्ध भारतले लगायो गम्भिर आरोप ” भन्यो खान्छिन भारतको गीत गाउँछिन् चीनको “

  •    हेल्लो टिभी नेपाल  /७ जेष्ठ २०७७, बुधबार २१:२६ ,  प्रकाशीत
  • काठमाडौं । नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले नेपाल सरकारले हालै अनुमोदन गरेको नयाँ नक्सकाका विषयमा सर्मथन गर्दै ट्वीट गरेपछि भारतमा उनको चर्को रुपमा आलोचना गरिएको छ ।

    नेपाल सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरे लगत्तै मनिषाले नेपाल सरकारको यो सुखद कदमको समर्थन गर्दै भनेकी छिन् ‘सबै तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्दछु ।’ मनिषाले जब यो ट्वीट पोष्ट गरिन् त्यसपछि उनको यो ट्वीटको जवाफमा कमेन्टको वर्षा गर्दै भारतीयहरुले उनलाई गाली समेत गर्न भ्याएका छन् ।

    एक प्रयोगकर्ताले भारतबाट आफ्नो पहिचान बनाउने तपाईं यस्तो मुद्दामा भारतको समर्थन गर्नुको साटो नेपालको अवैध मानचित्रको समर्थन गर्नु गलत भएको बताएका छन् । त्यस्तै मनिषा विरुद्ध कमेन्टको वर्षा गर्नेहरुमध्येका अर्का प्रयोगकर्ता लेख्छन् ‘ल हेर, खान्छे भारतको र गाइरहेकी छे भिन्न राग ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.