नेपालीहरुको अपमान गरेकी भन्दै बलिउड अभिनेत्री अनुष्कावि’रुद्ध मु’द्धा, अब गयो भारतको सात्तो
तपाईको प्रतिक्रिया





काठमाडौं। बलिउड अभिनेत्री अनुष्का शर्मावि’रुद्ध मु’द्धा दर्ता गरिएको छ । वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलामाथि आ’पत्ति’जनक शब्द प्रयोग गरिएको भन्दै उनीविरुद्ध मु’द्धा दर्ता गरिएको हो ।नेपाली महिलामाथि आप’त्तिज’नक शब्द प्रयोग गरि अप’मान गरेको भन्दै प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले अनुष्कावि’रुद्ध मानव अधिकार आयोगमा मु’द्धा दर्ता गरेको हो।
उक्त वेब सिरिजले मा नेपाली भाषीहरुको अपमान भएको भन्दै अहिले उनीमाथि चौतर्फी आलो’चना भइरहेको छ । उनीवि’रुद्ध नेपाली अभिनेत्रीहरु पनि खरो रुपमा उत्रिएका छन्।नेपाली महिलामाथि आप’त्तिज’नक शब्द प्रयोग गरिएको भन्दै अमेजन प्राइम, निर्माता अनुष्का शर्माले माफी माग्नुपर्ने र बेव सिरिजबाट उक्त दृश्य हटाउनुपर्ने माग गरिएको जनाइएको छ।