मनिषालाई सपोर्ट गर्दै इन्दिराले गरिन् मनिषाको तारिफ स् ‘उनी एक साहासी नारी हुन्’
तपाईको प्रतिक्रिया





काठमाडौँ । लोकप्रिय गायिका इन्दिरा जोशीले बलिउड चर्चित नायिका मनिषा कोइरालाले नेपालको पक्षमा ट्वीट गरेर सत्यको पक्षमा उभिएको बताएकी छिन् ।
इस्टाग्राममा मनिषाको तारिफ गर्दै इन्दिराले आफ्नो अद्भुत अभियन क्षमताका कारण उनले बलिउडमा थुप्रै योगदान दिएकी मनिषाले आफ्नो देशको पक्षमा बोलेर सही समयमा उचित कदम चाल्ने एक साहासी नारीका रुपमा चित्रण गरेकी छिन् ।

इन्टाग्रामा इन्दिराले आफ्नो र मनिषाको तस्विर पोष्ट गर्दै भनेकी छिन् उनले कैयौ हिट चलचित्र दिएकी छिन् । कर पनि तिरेकी छिन् । यो व्यक्तिगत कुरा होइन, सेवाको आदन–प्रदानको कुरा हो ।’