• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

दुई श्रीमतीका श्रीमानसँग प्रेम सम्बन्ध रहेकी २२ वर्षीया तनुजाले गरिन आ’ त्मह’ त्या,त्यो पनि प्रेमिकै कोठामा (भिडियो हेर्नुहोस)

  •    हेल्लो टिभी नेपाल  /१७ जेष्ठ २०७७, शनिबार ०८:४६ ,  प्रकाशीत
  • केही दिन देखि सामाजिक सञ्जालमा न्यायको अपिल गर्दै एक स्वास्थ्यकर्मीको तस्विर सार्वजनिक भएको छ । उनको रहस्यमय निधन भएको र त्यसको छानविन हुनुपर्ने माग राख्दै आवाज उठाइएको छ । मोरङको उर्लाबारी घर भएकी अनमी तनुजा कार्की तेह्रथुमको मेन्छेयम गाउँपालिका स्वास्थ्यचौकीमा अनमीको रुपमा कार्यरत थिइन् । उनी तेह्रथुमको म्याङलुङ नगरपालिका ९१ बसपार्कस्थित सन्तोषी होटलमा० अवस्थामा मृत फेला परेकी थिइन् । होटलको कोठामा झु ण्डि एको अवस्थामा मृत फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । २२ वर्षीया अनमी तनुजा कार्की अविवाहित भएको र उनी प्रेममा रहेको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ ।

    नुवाकोटको तारकेश्वरका खम्बरसिंह तामाङ बसेको कोठामा उनी मृत फेला परेकी हुने । खम्बरसिंह विगत चार दिन देखि सोही कोठामा बस्दै आएका थिए । पुरुष बसेको कोठामा युवती मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको हो । प्रहरीले ति पुरुषलाई पनि नियन्त्रणा लिएको छ । प्रारम्भिक अनुसन्धानमा तामाङ होटलमा बस्न थालेको दुई दिनपछि ती युवती पनि कोठामा आएकी थिइन् । बाकी भिडियो हेर्नुहोस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.