• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

बेलायतले बनाएको को’ रोनाको औषधीको पहिलो चरणको परीक्षण सफल (सक्दो सेयर गर्नुहोस)

  •    हेल्लो टिभी नेपाल  /२४ जेष्ठ २०७७, शनिबार ०७:४५ ,  प्रकाशीत
  • एजेन्सी । विश्वभर महामारीको रुप लिइरहेको कोरोनाका विरुद्धमा वैज्ञानिकहरुले अहोरात्र खटेर खोप निर्माणमा काम गरिरहेका छन् । यसैबिच बेलायतको औषधी निर्माता कम्पनी एस्ट्राजेनेकाले कोभिड–१९को जोखिम रोक्नका लागि डिजाइन गरिएको खोपको उत्पादन सुरु गरेको दाबी गरेको छ ।

    जसको पहिलो चरणको परीक्षणहरुमा सफल भएको बिबिसीले जनाएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार उक्त कम्पनीले विश्वभर यो खोपको २ अर्ब डोज सप्लाई गर्ने तयारीका साथ काम भइरहेको छ । औषधी निर्माण कम्पनीका प्रमुख पास्कल सोरियटका अनुसार यसको निर्माणको काम तिब्रू गतिमा भइरहेको छ ।

    बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरु प्छिल्ला महिनादेखि खोप परीक्षणमा अहोरात्र खटिरहेका वैज्ञानिकहरुले जोखिम मोलेर काम गरिरहेका छन् ।यदि खोप प्रभावकारी साबित भएन भने ठूलो जोखिम हुनेछ ।त्यो बेला ठूलो आर्थिक मूल्य चुकाउनुपर्ने भएकाले निर्माता कम्पनीहरु सबैले आँट्न नसकिरहेको अवस्थामा बेलायतको औषधी निर्माता कम्पनी एस्ट्राजेनेकाले जोखिम नै मोलेर औषधी बनाइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.