गीतकार दुर्गा प्रसाद कडरीया को मन छुने गीत ” दुइ चार साल पर्ख है सानु ” सार्वजनिक
तपाईको प्रतिक्रिया





प्रदेशमा बसेर पनि गीत लेखन मा कलम चलाउदै आएका गीतकार दुर्गा प्रसाद कडरीया को अती नै मन छुने गीत ” दुइ चार साल पर्ख है सानु ” भर्खरै मात्र उनकै आफ्नै युट्युब च्यानल मार्फत बजार मा आएको छ १ युएइ मा कार्यारत गीतकार को यो मिठो गीतलाई सङ्गीत र स्वर भने च्र्चित सङ्गीतकार सीएल शर्मा ले दीएका छन १
प्रसिद्ध एरेन्जर साहश शाक्य को म्युजिक एरेन्ज रहेको यो गीत लाई गुन्जन रेकर्डीङ स्टुडीयो मा रेकर्डीङ गरीएको हो १ छोटो समय मा नै धेरै दर्शक स्रोताहरु को मन जित्न सफल यो गीत ले सच्चीकै राम्रो बजार तताउने कुरा गायक तथा सङ्गीतकार सीएल शर्मा ले वताएका छन १
यस गीतको म्युजिक भिडियो पनि चाडै बजारमा आउने कुरा भने च्र्चित सङ्गीतकार सीएल शर्मा ले ई देउराली डटकम लाई बताउनु , भयो भिडियो हेर्नुस।