• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

क्वारेन्टाइनमा बसेकी महिला ब’ला’त्कार गर्ने ३ स्वयंसेवक प क्राउ

  •    हेल्लो टिभी नेपाल  /१ असार २०७७, सोमबार १०:५१ ,  प्रकाशीत
  • काठमाडौं । कैलालीको लम्की चुहा नगरपालिकास्थित सहिद स्मृति माविको क्वारेन्टाइनमा बसेकी महिलालाई बला’त्कार गरेको आरोपमा तीनजना स्वयंसेवकलाई पक्राउ गरिएको छ । पीडित महिलाले दिएको जाहेरीका आधारमा लम्की इलाका प्रहरी कार्यालयले आइतबार बेलुकी तीनजना स्वयंसेवकलाई पक्राउ गरेको हो ।

    क्वारेन्टाइनमा बसेकी महिलाले शनिबार राति तीनजनाले बला’त्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा लम्कीका सर्जन विक, लक्ष्मण परियार र किशोर परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतीक विष्टले जानकारी दिनुभयाे ।

    प्रहरीका अनुसार पक्राउ परेका तीनैजना स्वयंसेवकका रूपमा क्वारेन्टाइन व्यवस्थापनमा खटिएका थिए । तीनैजना हिरासतमा रहेको र थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताउनुभयाे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.