रामजी खाँण र देवी घर्ति मगरको तीज गीत यसपालिको तीजमा कतै नजाम भो सार्बजनिक…
तपाईको प्रतिक्रिया





रामजी खाँण र देवी घर्ति मगरको तीज गीत यसपालिको तीजमा कतै नजाम भो सार्बजनिक भएको छ । चर्चित गायक रामजी खाँण र गायिका देवी घर्ति मगरको आवाजमा रहेको उक्त गीतको सब्द/लय बसन्त विश्वकर्माको छ ।
भिडियोमा रामजी खाँण र अनुशा पन्तको अभिनय रहेको छ भने उक्त भिडियोको निर्देसन रामजी प्रसाद पन्तको रहेको छ ।
सुरेश श्रेष्ठको छायांकन तथा प्रकाश धमलाको सम्पादन रहेको उक्त भिडियो म्युजिक स्टार नेपालको युटुब बाट सार्बजनिक गरिएको हो ।