प्रहरीलाई नवराजकी प्रेमिका शुष्माले यस्तो सोच्नै नसक्ने बयान दिईन्, भन्छिन् बुवा र दाजुले मा’र्छु भन्नु भाथ्यो, भिडियो सहित
तपाईको प्रतिक्रिया





देश अहिले पश्चिम रुकुम चौरजहारीको घ’टनाले त’रगिंत छ । गत जेठ १० गते रुकुम पश्चिम चौरजहारीमा ६ जनाको ज्या’न जानेगरी भएको ह’त्या प्र’करणमा नवराज विककी प्रेमिका भनिएकी मल्लथरकी किशोरीले स’नस’नीपूर्ण ब’यान दिएकी छन् ।
घ’टनापछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेश गरेको अ’भियोगपत्रमा आफ्नै दाजु र बुबाले नवराज विकसहितका ६ जना युवालाई ल’खेट्दै र घे’रा हा’ल्दै कु’टपी’ट गरी मा’रेको पूर्ण विश्वास आफूलाई रहेको बयान दिएकी छन् ।
ती किशोरीले जेठ २७ गते दिएको बयानमा घ’टना भएको दिन आफू घरमै टिभी हे’रेर बसेको पनि भनेकी छन् । उनले घ’टनाबारे प्रहरीलाई दिएको बयानमा मृ’तक नवराजले २०७५ साल फागुन महिनामा आफूलाई फेसबुकमा ‘फ्रेण्ड रिक्वेस्ट’ पठाएका र आफूले स्वीकार गरेको पनि बयानमा उल्लेख गरेकी छन् । भिडियो :