• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

ब्रेकअप भएपछि सबै कुरा बिर्सेर सुशान्तका परिवारलाई रुदै भेट्न पुगिन् पुर्वप्रेमिका अंकिता (भिडियोसहित)

  •    हेल्लो टिभी नेपाल  /२ असार २०७७, मंगलवार २०:०८ ,  प्रकाशीत
  • एजेन्सी । पछिल्लो पुस्ताका लोकप्रिय बलिउड अभिनेता सुशान्तसिंह राजपूतले देहत्याग गरेका छन्। तर प्रहरीले भने अहिलेसम्म उनको कुनै स नोट फेला पारेको छैन। मुम्बईको बान्द्रा पुलिस स्टेशनमा सुशान्तका ‘सहयोगी’ले सुशान्तको घटना बारे जानकारी गराएका थिए। मुम्बई पुलिसले सुशान्तको आ त्मदाहबारे पुष्टि गरेको छ। टेलिभिजनबाट आफ्नो करियर सुरु गरेका सुशान्त सिंह राजपूतले पछिल्लो समय बलिउडमा आफ्नो बलियो उपस्थिति बनाएका थिए। ‘काय पो चे’ चलचित्रबाट बलिउडमा पाइला राखेका उनले आमिर खानको चलचित्र ‘पीके’मा पनि काम गरेका थिए।

    यसै क्रममा बलिउड अभिनेता शुसान्त राजपुतको अन्तिम दाहासंस्कारमा उपस्थित नभएकी उनकै पुर्व प्रेमीका अंकिता लोखण्डे शुसान्तको क्रि’याको क्रममा उनको घरमा जाँदै गरेको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । ३४ वर्षिय मृतक राजपुतको अन्तिम संस्कारमा भने उनका पुर्व प्रेमीका लोखण्डेको उपस्थिति देखिएको थिएन ।

    शुसान्त र अंकिताले एकता कपुरद्धार निमार्ण गरिएको टेली सिरियल पवित्र रिश्तामा संगै काम गरेका थिए । उनीहरुले उक्त टेली श्रृंखलामा एकअर्काको को स्टारको रुपमा अभिनय गरेका थिए । त्यही टेली सिरियलकै क्रममा शुसान्त र अंकिताले एकअर्कालाई माया गर्न शुरु गरेका थिए र उनीहरुले झण्डै ६ वर्षसम्म एकअर्कालाई डेट गरिरहे ।

    कुनै समयमा एक अर्काको गहिरो प्रेममा रहेका अभिनेता सुशान्त सिंह राजपुत र अंकिता लोखण्डे ४ बर्ष अघि नै अलग भइसकेका छन् । अंकिता र सुशान्त ‘पवित्र रिश्ता’ नामक टेलिसिरियलमा पति–पत्नीको भूमिका निर्वाह गर्नेताका दुवै एक अर्काको प्रेममा थिए ।

    पूर्वप्रेमिका अंकिता लोखण्डे उनको दुस्खद खबर सुनेपछि निशब्द बनेकी थिइन् । भातरीय मिडियाले अंकितालाई सुशान्तले देहत्याग गरेको विषयमा प्रश्न गरेपछि उनले ‘के ‘ह्वाट’ भनेर फोन का’टिदिएकी थिइन् ।

    तर यी दुवैको लामो पे्रम सम्बन्ध सुशान्त बलिउडको ठूलो पर्दामा स्थापित भएसँगै समाप्त हुन पुग्यो । यसरी सम्बन्ध तो’ड्दा अनेकौं खबरहरु आएपनि दुवैले यसबारे कुनैपनि प्रतिक्रिया जनाएका थिएनन्। तर सम्बन्ध टु’टेपछि अंकितालाई भने ठूलो झ’ड्का लागेको कुरा कसैबाट लुकेको थिएन ।

    किनकि, सुशान्त बलिउड फिल्ममा एकपछि अर्को सफलता हासिल गर्दै गए भने उता अंकिताले अभिनयको दुनियाबाट आफुलाई राखिन् । अंकितले पछि बलिउडमा डेब्यू गरेपछि र प्रेम सम्बन्धबारे एक अन्तरवार्ताका क्रममा खुलेर बोलेकी थिइन् । अंकिताले ब्रेकअपले उनको करियरमा कुनै असर नपरेको तर त्यसबेला काम र प्रेमलाई एकसाथ सम्हाल्न नसकेको बताएकी थिइन् ।

    ‘म जब काम गरिरहेकी थिएँ,त्यो बेला सन्तुष्ट थिएँ र जुन बेला कामदेखि टाढा थिएँ त्यस समयमा पनि सन्तुष्ट नै थिएँ । म यो भन्न चाहन्न कि ब्रेकअपले मेरो करियरलाई असर गरेन तर पनि प्रेम र काम अलग चिज हुन् । यि दुवैलाई सन्तुलनमा राख्न जरुरी हुन्छ, तर म यसमा सफल हुन सकिन ।’ उनले अहिले आएर आफुलाई माया गर्न सिकेको बताएकी छिन् । साथै अब उनको माया भनेको उनको करियर रहेको र आफ्नो सम्पूर्ण शक्ति केवल कामका लागि प्रयोग गर्ने बताएकी छिन् ।

    ‘म सुशान्तको साथमा रहेर आफैलाई माया गर्न भुलिसकेकी थिएँ । मैले आफैंलाई बिर्सिएर ऊसँगको सम्बन्धमा बाँचिरहेकी थिएँ । तर अहिले मैले सबैथोक पाइसकेँ । मैले आफैलाई माया गर्न सिकिसकेँ ।’ उनले अहिले आफूले कहाँ, कसलाई कति महत्व दिनुपर्छ भन्ने कुरा बुझेको र हरेक कुरालाई कसरी सन्तुलनमा राख्ने भन्ने थाहा भएको बताएकी छिन् ।

    तस्विर तल हेर्नुहोस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.