• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

बुद्धको पाईला जसले ॐस् लेखेर सेयर गर्छ उसको मनोकामना पुरा हुनेछ

  •    हेल्लो टिभी नेपाल  /३ असार २०७७, बुधबार ०६:५७ ,  प्रकाशीत
  • काठमाडौँ । जन्म दिन कसरि मनाउने रु आफ्नी आमालाई ढोग्ने अरुकी आमालाई नमस्कारगर्ने हाम्रो संस्किर्ती हो । आमालाई पहिलोसम्मान दिनु हिन्दु धर्मको बिशेषता हो । आमा बन्न,जिम्मेवारी र दाईत्व पुरा गर्न गाह्रो छ । सबैको ॠणतिर्न सकिन्छ तर आमाको सकिदैन । अरुसंग लियका बस्तु फिर्ता गरेर ॠण तिर्न सकिन्छ तर आमाले जस्तो गर्भमा धारण गरेर दुध पिलायर स्याहार संम्भार बालक को सबै दुस्ख सुख को साथ समर्पण गरि संसार चिनायको गुन तिर्न सकिदैन ।

    त्यसकारण हिन्दुधर्मालम्बीहरुले पर्त्यक बैशाख औशी ९माता तिर्थ औंसी ० र आफ्नो जन्मदिनमा आमालाई विशेस पुजाआजा गरि श्रदाभक्ति सहित उपहार दिन्छन । आमाले दुइ सन्तान जन्मायर मातातिर्थऔंसी बाहेकै दुइ पटक आमा बनेको पिडालाई भुल्ने अवसर पाउछिन । आमाका जति छोरा छोरी छन् उति उतिनै पटक उनले आमा बनेको गौरब र गर्वलाई आत्मसाथ गर्न पाउछिन्रआमा शब्द उच्चारण गर्दा, सुन्दा जति सुन्दर र आनन्द लाग्छ त्यसको गरिमा र महिमा पनि त्यतिनै अपार छ । आमा हुदाका कष्ट सब्दमा बयान गर्न सकिदैन । यं मातापितरौ क्लेशं सहेते सम्भवे नृणाम् । न तस्य निष्कृतिस्शक्या कर्तु वर्षशतैरपि ।

    आमा बुवालाई बालक जन्माउन एवम पालन पोषण गर्नमा जति क्लेश ९दर्द ० सहनुपर्छ त्यसको ॠण चुक्ता गर्नका लागि बालकले संयौ बर्स सेवा गरेपनि तिर्न सक्दैनौ । जनि प्रादुभावे धातुबाट जन्म सब्दको निर्माण हुन्छ । जायते इति जन्म अर्थात आकार,स्वरुपमा आउनु वा प्राप्त हुनुलाई जन्म भनिन्छ । जसमा जन्माउन सक्ने सक्तिछ त्यसलाई जननी वा आमा भनिन्छ । आकाशलाई बुबा र पिर्थ्बीलाई आमा भनिन्छ । आमाले नै कृष्ण,राम,बुद्द्लाई जन्मायकिहुन। त्यसकारण जन्म दिनमा पहिले आमालाई पुजा गर्नु पर्दछ । जति चुनौती उति नै उपलब्धि आमाले जति संधर्ष,पिडा सहनु पर्छ त्यसको पर्तिफल उतिनै धेरै छ विवेकी छोराछोरीका लागि ।

    बच्चा जन्माउदा आमा जीवन(मरणका बिचमा उभियकी हुन्छिन । यसको बिस्तृत ब्याख्या महाभारतको युद्द पछी भीष्मपितामहले युधिष्ठिरलाई उपदेश दिने क्रममा गरेका छन्। यो लोकमा सुख सान्ति र सम्रिद्दी चाहनेले आमालाई सेवा सब्द र सम्मान वाट प्रशन्न तुल्याउनुपर्छ । जन्म दिनमा अष्ट चिरंजिविको पुजा गरि दिर्धजीवनको कामना गरिन्छ। देवीदेवताको दर्शन,प्राथना(स्तुतिगान गर्ने, दिन दुखि लाई दान दिने कार्य गरि पवित्र र आनन्दित बन्ने प्रयास गरिन्छ । सामुहिक भेटघाट गरेर खुसि बाडिन्छ, आशिर्बाद लिईन्छ र असल जीवन जिउने जीवन बिताउने दृढ संकल्प गरिन्छ। यस दिनका कार्यले बर्ष भरि उर्जा दिनेहुनाले शुभ र असल कार्यमा ध्यान दिईन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.