• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

अमेरिकाबाट आयो कोरोनाको स्वास्थ्य सामग्री

  •    हेल्लो टिभी नेपाल  /३ असार २०७७, बुधबार १०:३७ ,  प्रकाशीत
  • दुल्लु, ३ असार( दैलेखमा कोरोना संक्रमण दिनहुँ बढ्न थालेपछि अमेरिका बस्दै आएका युवाले आफ्नो जन्मभूमिमा स्वास्थ्य सामग्री पठाएका छन् । नारायण नगपालिका वडा नं ११ जन्म घर भई अमेरिकाको न्युयोर्क बस्दै आउनुभएका मञ्जु, वर्षा र तीर्थ शाहीले ज्वरो, रुघाखोकी र झाडापखालाका औषधि तथा पिपिइलगायत स्वास्थ्य सामग्री पठाएका हुन् ।

    दैलेखी सेवा समाज काठमाडौँका अध्यक्ष प्रताप शाहीमार्फत प्राप्त मास्क, सेनिटाइजरलगायत सामग्री वडाध्यक्ष टंकबहादुर विष्टले मंगलबार स्वास्थ्यचौकी प्रमुख चन्द्रबहादुर विकलाई हस्तान्तरण गर्नुभयो । सोमबार ९१ जनामा कोरोना पुष्टि भएपछि दैलेखमा सङ्क्रमित बढेर ६२९ पुगेका छन् । ९रासस०

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.