राहु र केतु कसरी शान्ति गर्न सकिन्छरु अशुभ हटाउने यस्ता छन् विधि
हेल्लो टिभी नेपाल /३ असार २०७७, बुधबार २१:२८ , प्रकाशीत
यसपटक हामी, राहु र केतु कसरी शान्ति गर्न सकिन्छरु अशुभ हटाउने यस्ता छन् विधि, भन्ने विषयमा युवा ज्योतिष केशव गौतमको अत्यन्तै जीवन उपयोगी वास्तु शास्त्रिय सामग्री लिएर आएका छौँ । आउनुहोस् लागौँ आजको सामग्री तर्फ । राहु केतुको नाम लिनासाथ धेरैको मनमा डरको भावना आउने गर्दछ । यी दुवै ग्रह क्रुर हुने र समस्या ल्याउने कारक मानिन्छन् ।
यी ग्रहका कारण अशुभ परिणामबाट व्यक्तिले कैयौं शारीरिक र मानसिक समस्या भोग्नुपर्ने हुन्छ । यी दुई ग्रहको अन्य ग्रह झै वास्तविक रूप वा आकार हुँदैन । यी दुवै छाया ग्रह हुन । यी मध्ये राहु शीर हो भने केतु शरीर हो । यसैले शरीरको माथिल्लो भागमा कुनै समस्या भए राहु र शरीरको तल्लो भागमा कुनै समस्या आएमा केतु जिम्मेवार हुने गर्दछ ।
कुण्डलीमा यी दुबै ग्रहका कारण काल सर्प दोषको समेत निर्माण हुन्छ । अर्थात कुण्डलीमा राहु र केतुको बीचमा सबै ग्रह आउँछन भने यसलाई काल सर्प दोष मानिन्छ । पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्